महिला कोटामा ओली प्यानलबाट रामकुमारी झाँक्री र कोमल वली पनि (सूचीसहित) - www.samayapost.com
Source: smyp
नेकपा (एमाले) को जारी दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानलबाट खुला तथा विभिन्न क्लस्टरसहित महिला कोटातर्फ केन्द्रीय समिति सदस्यका लागि ५२ जनाको सूची अन्तिम रूप दिइएको छ । यो सूचीमा चर्चित नेतृ रामकुमारी झाँक्री र गायिका कोमल वलीको नाम पनि समावेश छ । यस्तै, सूचीमा एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता […]