सरकारी ढुकुटीमा नगद मौज्दात बढ्यो, कात्तिक मसान्तसम्म २०२ अर्ब ९७ करोड - www.samayapost.com
Source: smyp
सरकारको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा २०८२ कात्तिक मसान्तसम्म कुल २०२ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि २०८२ असार मसान्तमा सरकारको नगद मौज्दात १३० अर्ब ७३ करोड रुपैयाँ मात्र रहेको थियो । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आइपुग्दा […]