एमाले महाधिवेशनः आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै - www.samayapost.com
Source: smyp
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ । मंगलबार नै मतदान सम्पन्न गर्ने कार्यतालिका रहे पनि विद्युतीय भोटिङ मेसिनमा देखिएको प्राविधिक समस्याका कारण एक दिनका लागि स्थगित गरिएको हो । मंगलबार साँझसम्म मतदानको आशामा लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूलाई राति ८ बजे […]