Redirecting...

एमाले महाधिवेशन : पद नपाएपछि चार नेताले छोडे ओलीको साथ - www.samayapost.com

एमाले महाधिवेशन : पद नपाएपछि चार नेताले छोडे ओलीको साथ - www.samayapost.com
Source: smyp

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा आफ्नो आकांक्षा पूरा नभएपछि चार जना नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन्। निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बाँस्कोटाले ओली पक्ष परित्याग गरेका हुन्। ओली पक्षले पदाधिकारी टोली अन्तिम रूप […]