सेयर बजारमा दोहोरो अंकको वृद्धि - www.samayapost.com
Source: smyp
नेप्से परिसूचक आज १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.१५ अंक, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले बढेको छ। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज ३२५ स्टकको ५५ हजार ७८ पटकको कारोबारबाट ३ अर्ब […]