त्रिविको ५१औँ दीक्षान्त समारोह : पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक - www.samayapost.com
Source: smyp
त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरूमा सर्वप्रथम भई दीक्षान्त पदक तथा पुरस्कारका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो। कार्यालयका अनुसार, यदि प्रकाशित नामावलीमा उल्लेख भएका बाहेक […]