वाणिज्य बैंकहरुले घटाए ब्याजदर, अधिकतम औषत ब्याजदर ५ प्रतिशत भन्दा तल - www.samayapost.com
Source: smyp
वाणिज्य बैंकहरूले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएसँगै अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। आज सार्वजनिक सूचनाअनुसार पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ। मंसिर महिनामा यो दर ५.०४०५ प्रतिशत थियो। यसरी समीक्षा अवधिमा औसत ब्याजदर ०.२०६५ प्रतिशत बिन्दुले घटेको हो। २० वाणिज्य बैंकहरूमध्ये १३ […]