Redirecting...

ओली र पोखरेलले दर्ता गराए अध्यक्ष पदमा उम्मेदवारी - www.samayapost.com

ओली र पोखरेलले दर्ता गराए अध्यक्ष पदमा उम्मेदवारी - www.samayapost.com
Source: smyp

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र भएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । दुवै नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ । देशभरबाट […]