Redirecting...

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि आज मतदान, ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा, मतदान अपराह्न ४ बजेदेखि - www.samayapost.com

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि आज मतदान, ओली र पोखरेलबीच  कडा प्रतिस्पर्धा, मतदान अपराह्न ४ बजेदेखि - www.samayapost.com
Source: smyp

नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुँदैछ। भृकुटीमण्डपमा जारी बन्दसत्र स्थलमा मतदान प्रक्रिया सञ्चालन हुनेछ। केन्द्रीय निर्वाचन आयोगका अनुसार यसअघि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान गर्ने भनिए पनि प्राविधिक तयारीका कारण अपराह्न ४ बजेदेखि मात्र सुरु हुने भएको छ। अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएपछि डिजिटल […]