ओली प्यानलमा विद्रोह : उपाध्यक्ष बन्न ज्ञवालीको अस्वीकार - www.samayapost.com
Source: smyp
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट प्रस्तावित उपाध्यक्ष पद अस्वीकार गरेका छन्। उनले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने अडान लिएपछि केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएका छन्। स्रोतका अनुसार ज्ञवाली महासचिव पदका प्रमुख आकांक्षी थिए। तर ओली प्यानलमा महासचिव पदमा शंकर पोखरेलले नै निरन्तरता पाउने निश्चित भएपछि उनी असन्तुष्ट बनेका […]