सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, १४ अर्ब २३ करोडको सम्झौता रद्द - www.samayapost.com
Source: smyp
ठेक्का लिएर काम नगरी वर्षौंदेखि अलपत्र पारिएका सिँचाइ क्षेत्रका २२ वटा रुग्ण ठेक्का सम्झौता तोडिएको छ। तोडिएका ठेक्काहरूको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ। बबई सिँचाइ आयोजनाअन्तर्गत ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम (धनुषा) अन्तर्गत १५ र राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १ गरी कुल २२ ठेक्का तोडिएका […]