हितेन्द्रदेवलाई विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश
९ घण्टा अघि
Save from Later

हितेन्द्रदेवलाई विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश

काठमाडाैँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ । घिसिङले सुशीला का...

अख्तियार प्रमुखसहित १० जनालाई ज्यानको धम्की दिने पाठक अझै फरार
१० घण्टा अघि
Save from Later

अख्तियार प्रमुखसहित १० जनालाई ज्यानको धम्की दिने पाठक अझै फरार

काठमाडौं। प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको ज्यान लिने धम्की दिएका काभ्रेका प्रकाश पाठकलाई व्यापक ढंगले खोजिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्र...

४८० लाइसेन्स छापियो, यातायात विभागको पेजमा सार्वजनिक
११ घण्टा अघि
Save from Later

४८० लाइसेन्स छापियो, यातायात विभागको पेजमा सार्वजनिक

काठमाडौं । यातायात व्यवस्था विभागले ४८० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत छापिएका ४८० वटा सवारी लाइसेन्स सार्जनिक गरेकाे हाे । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा य...

कामना सेवा विकास बैकका कर्मचारी र ग्राहकलाई क्याफेओफिलियामा १० प्रतिशत छुट
११ घण्टा अघि
Save from Later

कामना सेवा विकास बैकका कर्मचारी र ग्राहकलाई क्याफेओफिलियामा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वर स्थित क्याफेओफिलिया सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैं...

मतदाता नामावलीको त्रुटि मंसिर २६ गतेसम्म सच्याउन सकिने
११ घण्टा अघि
Save from Later

मतदाता नामावलीको त्रुटि मंसिर २६ गतेसम्म सच्याउन सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका ...

प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले दिए मूर्ति उपहार
११ घण्टा अघि
Save from Later

प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले दिए मूर्ति उपहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् । आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई मूर्ति उपहार दिएका हुन् । नागरिक बचाउ...

ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्र (पूर्णपाठ)
११ घण्टा अघि
Save from Later

ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाए...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘बिजनेस मिट-२०८२’ सम्पन्न
१२ घण्टा अघि
Save from Later

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘बिजनेस मिट-२०८२’ सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी र निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्‍याइरहेका ६७ शाखाको सहभागितासहित ‘बिजनेस मिट-२०८२’ सौराहामा सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको कार्यक्रममा वर्तमान बैंकिङ आवश्यकताबारे चर्चा गर्दै शाखागत कार्ययोजन...

जेनजी आन्दोलनका ४५ ‘शहीद’को नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृहको पत्र
१३ घण्टा अघि
Save from Later

जेनजी आन्दोलनका ४५ ‘शहीद’को नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृहको पत्र

काठमाडौं। गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ। मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाले सूचना जारी गरेर आन्दोलनमा मार...

डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’
१३ घण्टा अघि
Save from Later

डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा शुरू गरेको हो। उक्त सेवा नेपाल ...

यशोदा फुड्सको उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी सोलार पीभी रूफ–टप प्रणाली जडान
१३ घण्टा अघि
Save from Later

यशोदा फुड्सको उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी सोलार पीभी रूफ–टप प्रणाली जडान

काठमाडौं । करेन्ट नुडल्सका निर्माता तथा नुडल्स तथा स्न्याक्स क्षेत्रकै अग्रणी नाम, यशोदा फुड्सले दिगोपनाको यात्रामा महत्वपूर्ण कदम चाल्दै चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना सफलतापूर्वक जडान गरेको ...

विश्व शान्ति कार्यक्रमका माध्यमबाट विश्वमा शान्ति सन्देश प्रवाह गर्न चाहन्छौं : निकेश अधिकारी
१४ घण्टा अघि
Save from Later

विश्व शान्ति कार्यक्रमका माध्यमबाट विश्वमा शान्ति सन्देश प्रवाह गर्न चाहन्छौं : निकेश अधिकारी

काठमाडाैं। बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ। यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेका छन्। कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृति...

शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडको कारोबार
१४ घण्टा अघि
Save from Later

शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा बन्द भएको छ । आज ३३१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोडको शेयर कारोबार भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको श...

सचिवमा बढुवाका लागि पौडेल, भट्टराई र घिमिरेको नाम सिफारिस
१४ घण्टा अघि
Save from Later

सचिवमा बढुवाका लागि पौडेल, भट्टराई र घिमिरेको नाम सिफारिस

काठमाडौँ । सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो । समितिले सहसचिवहरू राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको ...

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता : गृहमन्त्री
१५ घण्टा अघि
Save from Later

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् । सोमबार ललितपुरमा आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रममा उनले यस्...

यामाहा नेपालकाे ‘यामाहा ब्लू क्याम्प’ सुरु, एक हप्तासम्म चल्ने
१५ घण्टा अघि
Save from Later

यामाहा नेपालकाे ‘यामाहा ब्लू क्याम्प’ सुरु, एक हप्तासम्म चल्ने

काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत रहेको यामाहा नेपालले देशव्यापी सर्भिस सप्ताह ‘यामाहा ब्लू क्याम्प’ सुरु गरेको छ । मंसिर २१ देखि २७ गतेसम्म (डिसेम्बर ७–१३) सञ्चालन हुने यो अभियानमार्फत देशभरका यामाहा राइडरले आधिकारिक सर्भिस सेन्टरमा पुगे...

‘एनएमबि इन्स्टा बाइ’मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा
१६ घण्टा अघि
Save from Later

‘एनएमबि इन्स्टा बाइ’मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब रु ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई)मा रूपान्तर...

नेकपाले पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ गर्ने
१६ घण्टा अघि
Save from Later

नेकपाले पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। ...

फेरि बढ्यो अन्डाको मूल्य
१६ घण्टा अघि
Save from Later

फेरि बढ्यो अन्डाको मूल्य

काठमाडौं । १० दिनअघि मात्र बढेको अन्डाको मूल्य फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले भोलि (मंगलबार)देखि लागू हुने गरी अन्डाको मूल्य पुनः वृद्धि गरेको हो। संघले प्रतिक्रेट २० रुपैयाँ थप गर्दै नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। मूल्य बढेसँगै सब...

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदै
१७ घण्टा अघि
Save from Later

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श ...

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ
१७ घण्टा अघि
Save from Later

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । शाक्यको रिट सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोक...

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति
१७ घण्टा अघि
Save from Later

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी। म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह न...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
१७ घण्टा अघि
Save from Later

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक ‘बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधा अन्तर्गत अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ ...

सानिमा बैंक २१औं वर्ष पूरा गर्दै
१७ घण्टा अघि
Save from Later

सानिमा बैंक २१औं वर्ष पूरा गर्दै

काठमाडौं । सानिमा बैंकले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ । यसै...

कुमारी बैंकको ५.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
१७ घण्टा अघि
Save from Later

कुमारी बैंकको ५.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेडकाे ५ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीको नाममा रहेको कुमारी बैंकको सेयर आजदेखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैं...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ‘ओभरसब्सक्राइभ’
१७ घण्टा अघि
Save from Later

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ‘ओभरसब्सक्राइभ’

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आज (सोमबार)देखि निष्कासनमा ल्याएको आईपीओ आधा घण्टा भित्रै ‘ओभरसब्सक्राइभ’ भएको छ। बिहान १०:३० बजेसम्ममै निर्धारित कोटाभन्दा बढी आवेदन परेका छन्। कम्पनीले वैदेशिक...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१८ घण्टा अघि
Save from Later

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं। सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंक...

प्रि ओपन सेसनमा झिनो अंक घट्यो नेप्से
१८ घण्टा अघि
Save from Later

प्रि ओपन सेसनमा झिनो अंक घट्यो नेप्से

काठमाडाैं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा ०.०३ अंक घटेर २६०९.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा ५२ स्टकको ८२ पटकको कारोब...

पाँच लघुवित्त डुब्दा मन्जुश्री फाइनान्सको ५० करोड जोखिममा, कुन सँस्थामा कति डुब्यो ?
१८ घण्टा अघि
Save from Later

पाँच लघुवित्त डुब्दा मन्जुश्री फाइनान्सको ५० करोड जोखिममा, कुन सँस्थामा कति डुब्यो ?

काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले विभिन्न पाँच लघुवित्तलाई दिएको झन्डै ५० करोड रुपैयाँ उठ्न नसक्दा संस्था नै वित्तीय संकटतर्फ धकेलिएको छ। लगातार नाफामा रहँदै आएको फाइनान्सको मुख्य लगानी नै डुब्ने स्थितिमा पुगेको संस्थाले सार्वजनिक गरेको वित्तीय...

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
१ दिन अघि
Save from Later

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो । प्राधिकरणका ...

अंक तालिकाको पुछारमा रहँदै साबिक विजेता जनकपुरले टुंग्यायो दोस्रो एनपीएल
१ दिन अघि
Save from Later

अंक तालिकाको पुछारमा रहँदै साबिक विजेता जनकपुरले टुंग्यायो दोस्रो एनपीएल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ४ विकेटले विजय भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ...

१०७ दलले पाए चुनाव चिन्ह, कसको के ? (सूचीसहित)
१ दिन अघि
Save from Later

१०७ दलले पाए चुनाव चिन्ह, कसको के ? (सूचीसहित)

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको चुनावमा भाग लिने १०७ दललाई चुनाव चिन्ह पाएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि दलहरुलाई चिन्ह प्रदान गरिएको हो। आयोगले प्रकाशित सुची अनुस...

डिशहोमको एआई असिस्टेन्ट ‘खुशी’ सार्वजनिक
१ दिन अघि
Save from Later

डिशहोमको एआई असिस्टेन्ट ‘खुशी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले पछिल्ला समयहरुमा निरन्तर प्रविधिमा आधारित नवप्रवर्तन गर्दै आएको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत ड...

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी ५६ जनाविरुद्ध भयो मुद्दा दर्ता
१ दिन अघि
Save from Later

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी ५६ जनाविरुद्ध भयो मुद्दा दर्ता

काठमाडौं। पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक निर्माण कम्पनीविरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले मुद्...

संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि गयो अदालत
१ दिन अघि
Save from Later

संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि गयो अदालत

काठमाडौं । सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएलगत्तै कांग्रेसले एमालेकै लाइनमा संसद पुनर्स्थापनाको मुद्दा लिएर अदालतमा गएको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि स...

हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
१ दिन अघि
Save from Later

हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जन...

हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति बेचबिखन नगर्न सर्वोच्चको अन्तरिम आदेश
१ दिन अघि
Save from Later

हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति बेचबिखन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका क्रममा आफ्नो नाममा दर्ता गराएका हदबन्दीभन्दा बढीका गैरबैंकिङ सम्पत्ति बेचबिखन गर्न नपाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। भूमि सम्बन्धी ऐन, २०२१ क...

पोखरा विमानस्थल भ्रष्टाचार: ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध मुद्दा
१ दिन अघि
Save from Later

पोखरा विमानस्थल भ्रष्टाचार: ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध मुद्दा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना तत्कालीन मन्त्री र १० जना सचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। दर्ता हुने तयारीमा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दा...

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट
१ दिन अघि
Save from Later

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रालिले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएक...

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर
१ दिन अघि
Save from Later

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

काठमाडौं । एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी प्रायोजन गर्ने भएको छ । आइतबार आयोजिक एक कार्यक्रममा एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्सबीच प्रायोजना सम्झौता सम्पन्न भइ साबिकको बड्डाउ ‘जिली बड्डाउ’को नाममा रिब्रान्डिङ भएको हो । ...

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त
१ दिन अघि
Save from Later

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो । उनलाई पुस ३० गतेदेखि लागू हुने...

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३३ करोडको कारोबार
१ दिन अघि
Save from Later

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३३ करोडको कारोबार

काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा बन्द भएको हो। आज ३२५ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोडको शेयर कारोबार भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ ...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट
१ दिन अघि
Save from Later

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार गएकी थिइन् । सोक्रममा प्रधानमन्त्रीसँग भेटघाटको चाँजोपाँजो मिलाइएको हो । ...

बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन
१ दिन अघि
Save from Later

बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

काठमाडौं । बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ । गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । ...

प्रेस काउन्सिल नेपालको अध्यक्षमा आचार्य नियुक्त
१ दिन अघि
Save from Later

प्रेस काउन्सिल नेपालको अध्यक्षमा आचार्य नियुक्त

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त भएका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेका हुन् । मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आचार्य...

लामिनारद्वारा ‘मेरो सपनाको घर’ नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक
१ दिन अघि
Save from Later

लामिनारद्वारा ‘मेरो सपनाको घर’ नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडौं । लामिनार भिट्रिफाईड टायलले “लामिनार-मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ । अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन् । यस अभियान अन्तर्गत ...

रास्वपाले तोक्यो प्रत्यक्षतर्फ उम्मेदवार बन्न २५ हजार शुल्क
१ दिन अघि
Save from Later

रास्वपाले तोक्यो प्रत्यक्षतर्फ उम्मेदवार बन्न २५ हजार शुल्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ। ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत पार्टीको आन्तरिक छनोट प्रक्रियामा...

कालोसूची प्रावधानमा रिभ्यू गर्दैछौं : गभर्नर पौडेल
१ दिन अघि
Save from Later

कालोसूची प्रावधानमा रिभ्यू गर्दैछौं : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यू थालेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएकाले यसमा रिभ्यू गर...

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
१ दिन अघि
Save from Later

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीद्धारा यहि मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ ...

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
१ दिन अघि
Save from Later

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन्...

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्री नियुक्त
१ दिन अघि
Save from Later

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्री नियुक्त

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सामेल गराएर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्...

नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
१ दिन अघि
Save from Later

नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१।८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबाट य...

मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स
१ दिन अघि
Save from Later

मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सले यही मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि ...

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
१ दिन अघि
Save from Later

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता याद...

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१ दिन अघि
Save from Later

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली अर्थात मंसिर २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको ...

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण
१ दिन अघि
Save from Later

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने रणनीतिअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारायणी क्षेत्र अन्तर्गत टाडि शाखा , भरतपुर शाखा, र चनौली शाखा गरि तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रू...

तरलता व्यवस्थापन गर्न ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
१ दिन अघि
Save from Later

तरलता व्यवस्थापन गर्न ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आज मंसिर २१ गते फेरि बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे ब...

लुम्बिनी विकास बैंकको १ लाख २० हजार कित्ता शेयर बिक्रीमा
१ दिन अघि
Save from Later

लुम्बिनी विकास बैंकको १ लाख २० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख २० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक स...

प्रि ओपन सेसनमा करिब साढे १ अंक घट्यो नेप्से
१ दिन अघि
Save from Later

प्रि ओपन सेसनमा करिब साढे १ अंक घट्यो नेप्से

काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा १.४८ अंक घटेर २६२९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक घटेको छ। आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको १४८ पटकक...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा सह्य हुँदैन: अर्थमन्त्री खनाल
१ दिन अघि
Save from Later

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा सह्य हुँदैन: अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण सह्य नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति ...

अवार्डलाई निष्पक्ष र उत्कृष्ट बनाउन सबै एकजुट हुनुपर्छ : पूर्व गर्भनर अधिकारी
१ दिन अघि
Save from Later

अवार्डलाई निष्पक्ष र उत्कृष्ट बनाउन सबै एकजुट हुनुपर्छ : पूर्व गर्भनर अधिकारी

इटहरी। नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टर्नमा आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा फाउन्डेसनका प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग अन्तरक्रिया गरेको छ। फाउन्ड...

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल
१ दिन अघि
Save from Later

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘समग्र पत्रकारिता ...

निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल
१ दिन अघि
Save from Later

निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । क...

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
१ दिन अघि
Save from Later

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात...

व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन
१ दिन अघि
Save from Later

व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन

काठमाडौँ । सहकारी संस्थाहरूले आफ्ना कारोबारका रकम व्यक्तिगत बैंक खातामार्फत चलाउने प्रवृत्तिमा अंकुश लगाउन सहकारी विभाग सक्रिय भएको छ। विभागले औपचारिक रूपमा निर्देशन जारी गर्दै व्यवसायिक कारोबारको कुनै पनि रकम संचालक वा सदस्यका व्यक्तिगत खातामा जम्मा...