अण्डाको मूल्य हालसम्मकै उच्च, भोलिदेखि लागू हुनेगरी नयाँ मूल्य कायम - www.lokpath.com
Source: LKPT
चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरूमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानले अहिले नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका पोल्ट्री फार्महरूको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि […]