Redirecting...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : के छ अख्तियारको आरोपपत्रमा ? [पूर्णपाठसहित] - farakdhar.com

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : के छ अख्तियारको आरोपपत्रमा ? [पूर्णपाठसहित] - farakdhar.com
Source: FRDH

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा भ्रष्टाचारको आरोपमा ५५ व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार विमानस्थल निर्माणको क्रममा स्वीकृत लागतभन्दा बढी रकम खर्च गरी अस्वाभाविक सम्झौता गरिएको थियो । भ्रष्टाचारको मुख्य आरोपमा तत्कालीन पाँच मन्त्री, सचिवहरू, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरू र निर्माण सम्झौता गर्ने चीनको चाइना सीएएमसी कम्पनी समावेश छन् । विशेष अदालतले प्रत्येक प्रतिवादीविरुद्ध ८ अर्ब २६ करोड रुपैयाँ ७३ लाखको बिगो कायम गरेक...