Redirecting...

४८० लाइसेन्स छापियो, यातायात विभागको पेजमा सार्वजनिक - arthasanjal.com

४८० लाइसेन्स छापियो, यातायात विभागको पेजमा सार्वजनिक - arthasanjal.com
Source: sanj

काठमाडौं । यातायात व्यवस्था विभागले ४८० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत छापिएका ४८० वटा सवारी लाइसेन्स सार्जनिक गरेकाे हाे । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा लाइसेन्स प्रिन्टर मेसिनमा क्षति पुगेपछि सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छापिँदै आएको छ ।