शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, कमसेकम अतिक्रमणकारी भन्ने गलत आरोप जनतामाथि नलगाऊ : कमल थापा 
२ घण्टा अघि
Save from Later

शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, कमसेकम अतिक्रमणकारी भन्ने गलत आरोप जनतामाथि नलगाऊ : कमल थापा 

काठमाडौं, म‌ंसिर २० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हेटौँडामा कानुनी राजको उपहास गर्दै जनताको निजी सम्पत्तिमाथि जबरजस्ती आक्रमण गरेको बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतले सडक विस्तारका नाममा हुने घर–जग्गा भत्काउने कार्य ‘...

मधेसमा एमाले–कांग्रेसका नेता मुख्यमन्त्री बन्न सक्दैनन् भन्ने भाष्य ताेडिएकाे छ : शंकर पोखरेल
३ घण्टा अघि
Save from Later

मधेसमा एमाले–कांग्रेसका नेता मुख्यमन्त्री बन्न सक्दैनन् भन्ने भाष्य ताेडिएकाे छ : शंकर पोखरेल

काठमाडौं, म‌ंसिर २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशको पछिल्लो राजनीतिक परिवर्तनलाई नेपालको लोकतान्त्रिक परिपक्वतामा नयाँ चरणको रूपमा व्याख्या गर्नु भएको छ। मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेस केन्द्रीत दलहरूको ...

कुलमान घिसिङको उज्यालो नेपाल पाटी : गठन गर्ने बित्तिकै विघटन सुरु, केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठकाे राजीनामा
३ घण्टा अघि
Save from Later

कुलमान घिसिङको उज्यालो नेपाल पाटी : गठन गर्ने बित्तिकै विघटन सुरु, केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठकाे राजीनामा

काठमाडौं, मंसिर २० । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रवन्ध निर्देशक एवं नागरिक सरकार भनिएको वर्तमान सरकारका शक्तिशाली मन्त्री कुलमान घिसिङले गठन गरेको पार्टी गठन हुने बित्तिकै विगठनको दिशामा अघि बढेको छ । सरकारका सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँच...

ट्रम्पको अध्यागमन नीतिमा कडाइ, ग्रिनकार्ड आवेदकको वर्क परमिट वैधता १८ महिना
४ घण्टा अघि
Save from Later

ट्रम्पको अध्यागमन नीतिमा कडाइ, ग्रिनकार्ड आवेदकको वर्क परमिट वैधता १८ महिना

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा आफ्नो नीति पुस्तिका अद्यावधिक गरेको छ । अब ग्रिनकार्ड आवेदकहरू र अन्य संरक्षित आप्रवासीहरूलाई जारी गरिने वर्क परमिटको वैधता पाँच वर्षबाट घटाएर १८ महिनामा झारिएको छ । ह्वाइट हाउसनजिकै...

अस्ट्रेलियन डलरको मूल्य हालसम्मकै उच्च हुँदा युरो र पाउन्डको घट्यो
६ घण्टा अघि
Save from Later

अस्ट्रेलियन डलरको मूल्य हालसम्मकै उच्च हुँदा युरो र पाउन्डको घट्यो

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्राको मूल्य भने...

हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू, भत्काउन थालियो अतिक्रमित संरचना
६ घण्टा अघि
Save from Later

हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू, भत्काउन थालियो अतिक्रमित संरचना

काठमाडौं, मंसिर २० । सडक डिभिजन हेटौंडाले शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरूवात गरेको छ ।बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो ।...

एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन, तर निर्वाचनको वातावरण बनेको छैन : प्रदीप ज्ञवाली
१६ घण्टा अघि
Save from Later

एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन, तर निर्वाचनको वातावरण बनेको छैन : प्रदीप ज्ञवाली

भक्तपुर, मंसिर १९। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले कहिल्यै निर्वाचनबाट नभागेको र भविष्यमा पनि नभाग्ने स्पष्ट पार्नु भएको छ । शुक्रबार नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ११ औँ राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धी जिल्ला भ...

लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना हुँदैनन्, समयअनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्छन् : शंकर पाेखरेल 
१६ घण्टा अघि
Save from Later

लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना हुँदैनन्, समयअनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्छन् : शंकर पाेखरेल 

काठमाडौं, मंसिर १९। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना नहुने बताउनुभएकाे छ । पुराना दलले समयअनुसार आफ्ना नीति तथा नेतृत्वलाई निरन्तर अद्यावधिक गर्दै अगाडि बढ्न सक्ने क्षमता नै उनीको मूल शक्ति भएको पा...

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक सकियो
१८ घण्टा अघि
Save from Later

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक सकियो

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक सकिएको छ । बालुवाटारमा शुक्रबार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकाय र राजनीतिक दलका नेताहरुको सहभागिता थियो । छलफलमा निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसा...

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त
१८ घण्टा अघि
Save from Later

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

काठमाडौं, मंसिर १९ । सात दलको समर्थनमा मधेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा १६८ को उ...

देउवा निवासमा एमाले अध्यक्ष ओली दम्पत्ति, के भयो कुराकानी ?
१९ घण्टा अघि
Save from Later

देउवा निवासमा एमाले अध्यक्ष ओली दम्पत्ति, के भयो कुराकानी ?

काठमाडौं, मंसिर १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ म...

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास
२० घण्टा अघि
Save from Later

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास

कर्णाली, मंसिर १९। कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका–११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलान्य...

एमालेकाे महाधिवेशन लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने जनप्रदर्शन : केपी ओली
२३ घण्टा अघि
Save from Later

एमालेकाे महाधिवेशन लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने जनप्रदर्शन : केपी ओली

काठमाडौं, मंसिर १९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गतेबाट सुरु हुने पार्टी महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ । उ...

फन भ्यालीलाई २५ लाख रुपैँया अनुदान  छुट्याएर नीतिगत भ्रष्टाचार भन्ने आराेप भ्रामक : वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय
२३ घण्टा अघि
Save from Later

फन भ्यालीलाई २५ लाख रुपैँया अनुदान  छुट्याएर नीतिगत भ्रष्टाचार भन्ने आराेप भ्रामक : वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय

काठमाडौं, मंसिर १९ । वाग्मती स्वास्थ्य मन्त्रालयले नीतिगत भ्रष्टाचार भन्दै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको लगानी रहेको निजी कम्पनीलाई २५ लाख सरकारी अनुदान दिइएको भन्ने समाचार गलत भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी मंस...

एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय
१ दिन अघि
Save from Later

एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय

काठमाडाैँ । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले ती देशहरूको सरकारसँ...

 एमालेको ११ औँ महाधिवेशन- प्रतिक्रान्ति विरुद्ध एकताको महाधिवेशन, पार्टी र देशलाई केपी ओलीकै नेतृत्व आवश्यक : रामबहादुर थापा (बादल)
१ दिन अघि
Save from Later

 एमालेको ११ औँ महाधिवेशन- प्रतिक्रान्ति विरुद्ध एकताको महाधिवेशन, पार्टी र देशलाई केपी ओलीकै नेतृत्व आवश्यक : रामबहादुर थापा (बादल)

काठमाडौं, मंसिर १९ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रिया उन्मुख शक्तिहरू अघि बढ्ने प्रयत्नमा रहेको बताउनुभएको छ । यस विरुद्ध जुध्न पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व ...

एमाले-केपी ओलीको नेतृत्वमा नयाँ पुस्ताको पार्टी तयार हुँदै : माधव ढुङ्गेल 
१ दिन अघि
Save from Later

एमाले-केपी ओलीको नेतृत्वमा नयाँ पुस्ताको पार्टी तयार हुँदै : माधव ढुङ्गेल 

काठमाडौं, मंसिर १९। नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टी रूपान्तरणको आधार ‘अनुभवी नेतृत्व’ र ‘नयाँ पुस्ताको क्षमता’को संयोजनमा रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले एमालेलाई आधुनिक युगको अपेक्षा अनुसार पुनर्संरचना गर...

एमाले उपमहासचिव विष्णु रिमालकाे प्रश्न : सरकार गर्नैका लागि चुनाव भनिरहेको छ कि, लोकलाजका लागि ? 
१ दिन अघि
Save from Later

एमाले उपमहासचिव विष्णु रिमालकाे प्रश्न : सरकार गर्नैका लागि चुनाव भनिरहेको छ कि, लोकलाजका लागि ? 

काठमाडौं, मंसिर १९। नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सरकारले ‘चुनाव’ भन्ने मात्र गरे पनि वास्तविक तयारी नभएको जिकिर गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत आज छोटो टिप्पणी गर्दै उहाँले सरकारको अभिप्रायप्रति शङ्का व्यक्त गर्दै ‘लोकलाजका ...

सुन र चाँदीको मूल्य घट्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?
१ दिन अघि
Save from Later

सुन र चाँदीको मूल्य घट्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, मंसिर १९ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ९०० र चाँदी ७० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ९०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ४०० कायम भएको छ अघिल्लो दिन बि...

रास्वपा हुनेखानेको पार्टी : एनिहाउ पैसा कमाऊ 
१ दिन अघि
Save from Later

रास्वपा हुनेखानेको पार्टी : एनिहाउ पैसा कमाऊ 

काठमाडौं, मंसिर १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जसरी पनि पैसा उठाऊ अभियानलाई निरन्तरता दिँदै आएको छ । विगतमा पार्टी सभापति रवि लामिछानेलाई जेलबाट छुटाउने नाममा ठुलो रकम सङ्कलन गरेको सो पार्टीले उम्मेदवारी दाबी गर्नेहरूबाट पनि राम्रै रकम ...

नागरिक सरकारका मन्त्री कुलमान घिसिङ : सरकारी स्रोतको दुरुपयोग गर्दै, उज्यालो नेपाल पार्टीलाई भोट माग्दै
१ दिन अघि
Save from Later

नागरिक सरकारका मन्त्री कुलमान घिसिङ : सरकारी स्रोतको दुरुपयोग गर्दै, उज्यालो नेपाल पार्टीलाई भोट माग्दै

काठमाडौं, मंसिर १९ । नागरिक सरकार भनिएको सुशीला कार्की नेतृत्वको सरकारका शक्तिशाली मन्त्री कुलमान घिसिङ सरकारी साधन स्रोतको चरम दुरुपयोग गरेर आफ्नो पार्टीको पक्षमा भोट माग्न लाग्नु भएको छ । सकारी सुरक्षा, गाडी र सरकारी कार्यक्रम लिएर हिँड्नु भएका घिस...

रुसी राष्ट्रपति पुटिनलाई मोदीले दिए गीता उपहार
१ दिन अघि
Save from Later

रुसी राष्ट्रपति पुटिनलाई मोदीले दिए गीता उपहार

काठमाडौँ : भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरेको र...

नेपालमा अब ठुला दरका भारु चल्ने
१ दिन अघि
Save from Later

नेपालमा अब ठुला दरका भारु चल्ने

काठमाडौँ, मंसिर १९ । नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा ठुला नोट प्रतिबन्ध लागेको थियो । भ...

कति छ अमेरिकी डलरको मूल्य ?
१ दिन अघि
Save from Later

कति छ अमेरिकी डलरको मूल्य ?

काठमाडौँ, मंसिर १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको मूल्य घटेको छ भने अस्ट्रेलियन डलरको मूल्य बढेको छ। युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि आज केही सस्तिएका छन...

दिल्लीमा भेटलगत्तै मोदीले पुटिनलाई दिए गीता उपहार
१ दिन अघि
Save from Later

दिल्लीमा भेटलगत्तै मोदीले पुटिनलाई दिए गीता उपहार

काठमाडौँ, मंसिर १९। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ भारत आइपुगेका छन्।दुईदिने भारत भ्रमणका क्रममा पुटिन दिल्ली ओर्लिँदा स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका थिए।यसैबीच मोदीले पुटिनलाई रुसी भाषामा लेखिएको...

पार्टीभित्र रहर गर्ने सबैका लागि प्रतिस्पर्धा खुल्ला छ, तर चुनौती सामना गर्ने बलियो नेतृत्व चाहिएको छ : शंकर पोखरेल 
१ दिन अघि
Save from Later

पार्टीभित्र रहर गर्ने सबैका लागि प्रतिस्पर्धा खुल्ला छ, तर चुनौती सामना गर्ने बलियो नेतृत्व चाहिएको छ : शंकर पोखरेल 

काठमाडौँ, मंसिर १८ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई विद्यमान चुनौतीहरू सामना गर्न सक्षम, बलियो, अनुभवी र सबैलाई स्वीकार्य नेतृत्व अहिले अत्यावश्यक रहेको बताउनुभएको छ। एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११ औँ राष्ट्रिय महाधिवेशन जनपर...

अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
१ दिन अघि
Save from Later

अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी

काठमाडौं, १८ मंसिर । ब्रह्माण्डमा पृथ्वी समेत रहेको आकाशगङ्गा मिल्की वेसँग मिल्दोजुल्दो अर्को विशाल खगोलीय संरचना फेला परेको खगोलशास्त्रीहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायतामा भारतकी राशि जैनले विद्याव...

रुसी राष्ट्रपति पुटिन दिल्लीमा, विमानस्थलमै स्वागत गर्न पुगे मोदी
१ दिन अघि
Save from Later

रुसी राष्ट्रपति पुटिन दिल्लीमा, विमानस्थलमै स्वागत गर्न पुगे मोदी

काठमाडौं, मंसिर १८ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । राष्ट्रपति पुटिन २ दिने औपचारिक भ्रमणका क्रममा बिहीबार साँझ दिल्ली आइपुगेका हुन् ।पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै इन्दिरा गान्धी...

अलैँचीको मूल्यमा निरन्तर गिरावट
१ दिन अघि
Save from Later

अलैँचीको मूल्यमा निरन्तर गिरावट

ताप्लेजुङ : पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मंसिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङलिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन य...

राष्ट्रवादी अडान र मुलुकलाई नेतृत्व गर्ने क्षमता केपी शर्मा ओलीमा नै छ :  विष्णु रिमाल
१ दिन अघि
Save from Later

राष्ट्रवादी अडान र मुलुकलाई नेतृत्व गर्ने क्षमता केपी शर्मा ओलीमा नै छ :  विष्णु रिमाल

काठमाडौं, मङ्सिर १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा ‘नीति र नेतृत्व’ सम्बन्धी कुनै विवाद नहुने स्पष्ट पार्नुभएको छ । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको संवाद का...