अण्डाको मूल्यमा भारी गिरावट, प्रतिक्रेट कति ?
१ घण्टा अघि
Save from Later

अण्डाको मूल्यमा भारी गिरावट, प्रतिक्रेट कति ?

काठमाडौँ । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेल...

चुनावी प्रचारमा सरकारी गाडी हुइँक्याइँदै, त्यसो नगर्न आग्रह, गरे कारवाही !
३ घण्टा अघि
Save from Later

चुनावी प्रचारमा सरकारी गाडी हुइँक्याइँदै, त्यसो नगर्न आग्रह, गरे कारवाही !

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारी...

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ आयातमा निर्भर, ६ महिनामा ३७ अर्ब ८५ करोड संकलन
३ घण्टा अघि
Save from Later

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ आयातमा निर्भर, ६ महिनामा ३७ अर्ब ८५ करोड संकलन

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने...

‘निजी क्षेत्र त्रसित भए मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्दैन’
४ घण्टा अघि
Save from Later

‘निजी क्षेत्र त्रसित भए मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्दैन’

काठमाडौँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल खस्किए मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘जेन-जी आन्दोलनपछिको लगानीकर्ताको मनोबल’ सम्बन्धी सिम्पोजियममा बोल्दै...

‘सीआईबीको असई हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ, पसलको उधारो समेत तिरिनन्, कतै सापटी लिएर भागिन् ! 
५ घण्टा अघि
Save from Later

‘सीआईबीको असई हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ, पसलको उधारो समेत तिरिनन्, कतै सापटी लिएर भागिन् ! 

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका-१० सलेमपुर निवासी...

फेक रेस्क्यु प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा. तिमिल्सिना पक्राउ
५ घण्टा अघि
Save from Later

फेक रेस्क्यु प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा. तिमिल्सिना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्व...

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र, भूकम्प र कोभिडपछि लयमा फर्किंदै पर्यटन !
६ घण्टा अघि
Save from Later

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र, भूकम्प र कोभिडपछि लयमा फर्किंदै पर्यटन !

काठमाडौँ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्...

एक सिजनमै म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन
६ घण्टा अघि
Save from Later

एक सिजनमै म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन

काठमाडौँ । यसवर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४ सय ३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १०.५ मेट्रिक्टनका दरले चार हजार ५ सय १५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार...

नेपाली समर्थकले भरियो मुम्बईको वाङ्खडे स्टेडियम (तस्विरहरू)
१९ घण्टा अघि
Save from Later

नेपाली समर्थकले भरियो मुम्बईको वाङ्खडे स्टेडियम (तस्विरहरू)

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुआत गरेको छ । भारतको मुम्बईस्थित वाङखडे स्टेडियम नेपाली समर्थकले भरिएको छ । आइतबार नेपाल र इङ्ल्यान्डबीचको खेल ह...

झन् उग्र हुँदै नेरुडे मिर्मिरेमा कर्मचारी आन्दोलन, भाडामा ‘बाउन्सर’ ल्याएर आन्दोलन दबाउन खोजेको आरोप !
२० घण्टा अघि
Save from Later

झन् उग्र हुँदै नेरुडे मिर्मिरेमा कर्मचारी आन्दोलन, भाडामा ‘बाउन्सर’ ल्याएर आन्दोलन दबाउन खोजेको आरोप !

काठमाडौँ । कर्मचारीको आन्दोलन सल्टाउनुको साटो नेरुडे मिर्मिरे लघुवित्तको व्यवस्थापन पक्ष आन्दोलन दबाउनतर्फ लागेको कर्मचारीले आरोप लगाएका छन् । पुष २३ गतेदेखि आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्नुको साटो लघुवित्तका सिइओ समेतले आन्दोलन दबाउन खोजेको आन...

टि-२० विश्वकप: यसरी खेल्दैछ नेपाल… (तस्विरहरू)
२० घण्टा अघि
Save from Later

टि-२० विश्वकप: यसरी खेल्दैछ नेपाल… (तस्विरहरू)

काठमाडौँ । तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आइतबार आफ्नो पहिलो खेल खेल्दैछ । मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’अन्तर्गत इङ्ल्यान्ड र नेपाल भिड्दैछन् । इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका छन् । नेपालले दुई पट...

रिहा भए दुर्गा प्रसाईं
२१ घण्टा अघि
Save from Later

रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ । दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईं हाजिरी जमानीमा रिहा भएका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...

१०.२५ अंकले घट्यो नेप्से परिसूचक, ११ अर्ब ६५ करोडमाथिको कारोबार
२२ घण्टा अघि
Save from Later

१०.२५ अंकले घट्यो नेप्से परिसूचक, ११ अर्ब ६५ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ६५ ...

काठमाडौँ बन्यो विश्वकै सातौँ प्रदूषित सहर
२३ घण्टा अघि
Save from Later

काठमाडौँ बन्यो विश्वकै सातौँ प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आइतबार अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आइतबार मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहर...

टाटा मोटर्सले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर, अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा
१ दिन अघि
Save from Later

टाटा मोटर्सले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर, अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ । ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ...

बेथानचोकबाट यस्तो देखियो सूर्योदयको मनमोहक दृश्य (तस्विरहरू)
१ दिन अघि
Save from Later

बेथानचोकबाट यस्तो देखियो सूर्योदयको मनमोहक दृश्य (तस्विरहरू)

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका-३ र ५ को सिमानामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट ३,०१२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अव...

‘राजनीतिलाई आर्यघाटसम्म लैजान्न, २ कार्यकाल इमान्दारिताका साथ पूरा गर्छु’- रवि लामिछाने
१ दिन अघि
Save from Later

‘राजनीतिलाई आर्यघाटसम्म लैजान्न, २ कार्यकाल इमान्दारिताका साथ पूरा गर्छु’- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दुई कार्यकाल इमान्दारीसाथ पूरा गर्ने बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले राजनीतिलाई आर्यघाटसम्म पुर्याउने आफ्नो ध्येय नभ...

पर्यटक पर्खिरहेको ‘स्विट्जरल्याण्ड अफ नेपाल…’ (तस्विरहरु)
१ दिन अघि
Save from Later

पर्यटक पर्खिरहेको ‘स्विट्जरल्याण्ड अफ नेपाल…’ (तस्विरहरु)

काठमाडौँ । ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको प्रमुख पर्यटन गन्तव्य हो । हरियाली डाँडाकाँडा, खुला फाँट, परम्परागत बस्ती र चिसो हावापानीले भरिएको जिरी पर्यटकको आगमनको प्रतीक्षामा छ । एक समय सगरमाथा आरोहणतर्फ जाने विदेशी प...

कसलाई भोट हाल्ने ? भन्दै नसोध्न निर्वाचन आयोगको अपिल
१ दिन अघि
Save from Later

कसलाई भोट हाल्ने ? भन्दै नसोध्न निर्वाचन आयोगको अपिल

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ ? भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालन...