Redirecting...

बालेनले दिए राजीनामा, घण्टीघर जाँदै ! - arthasarokar.com

बालेनले दिए राजीनामा, घण्टीघर जाँदै ! - arthasarokar.com
Source: aths

काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार दिउँसो मेयर पदबाट राजीनामा दिएका छन् । मेयर शाहले काठमाडौँकी उपमेयर सुनिता डंगोलसमक्ष आजैदेखि लागू हुनेगरी राजीनामा दिएका छन् । मेयर पदबाट राजीनामा दिएका बालेन अब रास्वपाको केन्द्रीय कार्यालय (घण्टीघर) जाने तयारीमा छन् । रास्वपाबाट भावी प्रधानमन्त्री समेत रहेका बालेनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ ।