Redirecting...

‘फेसबुक बन्द’ गर्ने पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङबाट उम्मेदवार ! - arthasarokar.com

‘फेसबुक बन्द’ गर्ने पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङबाट उम्मेदवार ! - arthasarokar.com
Source: aths

काठमाडौँ । पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बनेका छन् । उनको नाम नेकपा एमालेले आज फाइनल गरेको हो । उनी संचारमन्त्री हुँदा सरकारले फेसबुक बन्द गर्ने निर्णय गरेको थियो । उनले एमाले सरकारमा आए, र मेटा दर्ता हुन नआए पुन: फेसबुक बन्द गर्ने चेतावनी केहि समयअघि पनि दिएका थिए ।