बालेन शाहले आज राजीनामा नदिने ! - arthasarokar.com
Source: aths
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा नदिने भएका छन् । माघ ४ गते राजीनामा दिने तयारी गरेका बालेनले राजिनामा होल्ड गरेका हुन् । चुनाव हुने वा नहुने अनिश्चितताले गर्दा उनले आज राजीनामा नदिएको बालेन निकट एक नेताले बताएका छन् । यद्यपि उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुनेछ ।