घण्टीघरमा बालेन क्रेज : समर्थकलाई फ्लाइङ किस, युट्युबरको उत्साहजनक फलोअप (तस्विरहरू) - arthasarokar.com
Source: aths
काठमाडौँ । बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । मेयर पदबाट राजीनामा दिएसँगै शाह घण्टीघर पुगेका हुन् । उनलाई स्वागत गर्न पुगेका समर्थकलाई उनले घण्टी बजाएर ‘फ्ल्याईङ किस’ समेत दिएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्: