Redirecting...

निर्वाचन आयोगले गगन नेतृत्वकाे कांग्रेसलाई दियो आधिकारिक मान्यता - www.pardafas.com

निर्वाचन आयोगले गगन नेतृत्वकाे कांग्रेसलाई दियो आधिकारिक मान्यता - www.pardafas.com
Source: pfds

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयाेगले थापा नेतृत्वकाे कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेकाे हाे । काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० सञ्चालन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका बहुमत प्रतिनिधिले थापालाई सभापति चयन गरेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको हो ।