एमाले अध्यक्षलाई झापा-५ उम्मेदवार बनाउने एमालेको निर्णय, बालेन र ओलीमा कसले जित्लान् ? - arthasarokar.com
Source: aths
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेदवार बनेका छन् । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो । उनको प्रतिष्पर्धा झापामा बालेनसँग हुनेछ । नेकपाले भने रंजित तामाङ्गलाई उम्मेदवार बनाईसकेको छ ।