सबैलाई एकताबद्ध भएर अघि बढ्न काँग्रेस सभापति थापाको अपिल !, काँग्रेसजनमा उत्साह ! - arthasarokar.com
Source: aths
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका हुन् । (हेर्नुहोस् विज्ञप्ति) यता गगनको विज्ञप्तिपछि काँग्रेसजनमा उत्साह देखिएको छ । संस्थापन पक्ष भने हेरेको हेर्यै भएको छ ।