Election Express : ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने एमालेको निर्णय, पहिला बालेनलाई जित्नुपर्ने ! - arthasarokar.com
Source: aths
काठमाडौँ । नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो । यद्यपी उनले त्यसका लागि बालेनसँग चुनाव जित्नुपर्छ ।