चार लेन सडककाे खोजीमा देउखुरी : सङ्घर्ष समितिले बुझायाे मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र
२१ मिनेट अघि
Save from Later

चार लेन सडककाे खोजीमा देउखुरी : सङ्घर्ष समितिले बुझायाे मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र

दाङ (देउखुरी) । प्रस्तावित धानखोला–लमही दुई लेन सडक निर्माण प्रक्रिया अविलम्ब रोक्दै यसको स्थानमा चार लेनको उच्चस्तरीय सडक निर्माण गर्नुपर्ने मागसहित संघर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन...

घरबाटै सुरु भएको जैविक क्रान्ति : राप्ती गाउँपालिका उपाध्यक्षको प्रेरक कृषि यात्रा
५ घण्टा अघि
Save from Later

घरबाटै सुरु भएको जैविक क्रान्ति : राप्ती गाउँपालिका उपाध्यक्षको प्रेरक कृषि यात्रा

तुलबहादुर कवँर मगर,दाङ (देउखुरी) । दाङको राप्ती गाउँपालिकामा पछिल्ला महिनाहरूमा एउटा असामान्य तर अत्यन्तै प्रेरक अभ्यासले सबैको ध्यान खिचिरहेको छ-उपाध्यक्ष कमलापति चौधरीको घरमै भइरहेको भर्मी कम्पोस्ट (गड्यौला) मल उत्पादन । जनप्रतिनिधिको हैसियतमा...

एआइले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल
७ घण्टा अघि
Save from Later

एआइले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआइले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, “समग्र पत्रकार...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः अध्यक्ष ढकाल
७ घण्टा अघि
Save from Later

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले सरकार र नि...

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष : मन्त्री घिसिङलाई संघर्ष समितिले बुझायो ध्यानकर्षण पत्र
७ घण्टा अघि
Save from Later

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष : मन्त्री घिसिङलाई संघर्ष समितिले बुझायो ध्यानकर्षण पत्र

काठमाडौँ । धानखोला लामही चार लेखन सडक निर्माण संघर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानकर्षण पत्र बुझाएको छ । समितिका संयाेजक प्रकाश शाहीले मन्त्री घिसिङलाई भेटेर ध्यानकर्षण पत्र बुझाएका हुन् । पूर्वपश्चिम राजमार...

मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार
७ घण्टा अघि
Save from Later

मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार

काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन् । ...

शंकर पोखरेल : विचारलाई–व्यवहारमा रुपान्तरण गर्ने नेतृत्व
१२ घण्टा अघि
Save from Later

शंकर पोखरेल : विचारलाई–व्यवहारमा रुपान्तरण गर्ने नेतृत्व

शंकर पोखरेल विचारलाई नीतिमा र नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्नसक्ने दुर्लभ नेता हुनुहुन्छ । बहुदलीय जनवादको व्यवहारिक अभ्यास, विचार स्पष्टता, विवाद व्यवस्थापन र परिणाममुखी सङ्गठन निर्माणमा उहाँको क्षमता अद्वितीय छ । हेमन्त पौडेल किशोर दृष्...

नेपालमा सडक क्रान्ति : पूर्व–पश्चिम राजमार्ग अन्तर्राष्ट्रिय मानकसँग जोडिँदै
१४ घण्टा अघि
Save from Later

नेपालमा सडक क्रान्ति : पूर्व–पश्चिम राजमार्ग अन्तर्राष्ट्रिय मानकसँग जोडिँदै

दाङ (देउखुरी) । नेपालका दक्षिण भेगको समथर भूभाग हिजोआज असाधारण परिवर्तनका मुहार देखाइरहेका छन् । तराई–मधेशका खेतबारी, बजार, सहर र वन-जंगल छिचोल्दै फैलिएको पूर्व-पश्चिम राजमार्ग अहिले केवल सडक विस्तार परियोजना होइन-यो देशको भविष्यलाई नयाँ दिशातर्फ डो...

८८ दिनको काउन्टडाउन : निर्वाचन आयोग र दलहरूको रणनीतियुद्ध एकैसाथ
१४ घण्टा अघि
Save from Later

८८ दिनको काउन्टडाउन : निर्वाचन आयोग र दलहरूको रणनीतियुद्ध एकैसाथ

दाङ (देउखुरी) । प्रतिनिधिसभा निर्वाचन अब ८८ दिनको दूरीमा छ । कागजी मिति नजिकिंदै जाँदा निर्वाचन आयोग मात्र होइन, राजनीतिक दलका रणनीति–मन्त्रालयहरू पनि आफ्नै तरिकाले ‘इलेक्शन मोड’मा प्रवेश गरिसकेका छन् । आयोगले एकातिर क्यालेन्डर कडाइका साथ अघि बढ...

दाङको लमहीमा गोली चल्याे : एक जना घाइते
Save from Later

दाङको लमहीमा गोली चल्याे : एक जना घाइते

दाङ (देउखुरी) । दाङको लमही नगरपालिका–५ मा रहेको एक सुनचाँदी पसलमा लुटपाटको प्रयासकै क्रममा गोली प्रहार भएको छ । लमही गल्लीमा अवस्थित जुनतारा सुनचाँदी पसलमा भएकाे घटनामा पसल सञ्चालक १६ वर्षिय दिपक सुनार घाइते भएका छन् । प्रहरीका अनुसार लुटपाट गर्न...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ हजार जनाको सिकलसेल एनिमिया परीक्षण हुँदै
Save from Later

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ हजार जनाको सिकलसेल एनिमिया परीक्षण हुँदै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमिया परीक्षणका लागि आफ्नै मेसिन सञ्चालनमा आएपछि पहिलो पटक ठूलो संख्यामा ५ हजार जनाको व्यापक जाँच अभियान सुरु गर्न लागेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालका अनुसार यो विशेष अभि...

शंकर पोखरेल : समृद्धिका “ब्लूप्रिन्ट क्रियटर”
Save from Later

शंकर पोखरेल : समृद्धिका “ब्लूप्रिन्ट क्रियटर”

शंकर पोखरेलको निर्णायक दृष्टि र ब्लूप्रिन्टले लुम्बिनीमा अभूतपूर्व पूर्वाधार क्रान्ति सम्भव बनायो—सात वर्षमै सडक–पुलका ऐतिहासिक उपलब्धिले समृद्धिको वास्तविक युग सुरु भएको सशक्त घोषणा गरेको छ । लुम्बिनीको विकासयात्रालाई दिशा, रूप र गति दिने नक्साक...

लामो इतिहास भएका दल कहिल्यै पुराना हुँदैनन्-महासचिव पोखरेल
Save from Later

लामो इतिहास भएका दल कहिल्यै पुराना हुँदैनन्-महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लामो इतिहास बोकेका राजनीतिक दलहरू समयसँगै अद्यावधिक हुँदै अघि बढ्ने भएकाले कहिल्यै पुराना नहुने बताएका छन् । पार्टीको ११औं महाधिवेशनको संघारमा रहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनि...