
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणालीबाहिरबाट खर्च हुने क्रम बढ्दो
काठमाडौं- नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ। सरकारको वार्षिक बजेट पुस्तिका ...

कांग्रेसले सभापति गगन थापालाई घोषणा गर्यो प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौं- नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेको छ।शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार ...

शुक्लाफाँटामा जलपक्षीको संख्या बढ्यो
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपक्षीको संख्या बढेको पाइएको छ। हालै गरिएको जलपक्षी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपक्षी ...

नेपालगञ्ज भन्सारमा ६ महिनामा ९ अर्ब ३४ करोड राजस्व संकलन
बाँके- नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ९ अर्ब ३४ करोड ६४ लाख राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि ...

स्याउ बगैँचा व्यवस्थापनमा जुटे जुम्लाका किसान
जुम्ला- जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन्। गुणस्तरीय स्याउ उत्पादन गर्न उनीहरु बगैँचा व्यवस्थापनमा लागेका हुन्। विशेषगरी यो ...

नेपाली श्रम बजारको बिडम्बना : उद्योगले जनशक्ति नपाउने, मान्छेले रोजगारी
काठमाडौं- उपयुक्त रोजगारीको अवसर नपाएको भन्दै लाखौँ नेपाली युवा बर्सेनि विदेश जान्छन्। मर्यादित जीवनका लागि भन्दै आम्दानीको खोजीमा एकातिर नेपालीहरू विदेश जान्छन् अर्कोतिर नेपालमै भएका ...

कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
बाँके- कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो। जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे। तर ...

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेद्वारी
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले उम्मेद्वारी फिर्ता लिएका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै ...

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। निर्धारित कार्यतालिकाअनुसार ...

व्यवसायी मालपानीको डिफेन्डर चढेर चुनावी प्रचारमा बालेन
काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा लागेका बालेन्द्र शाह (बालेन) बारे आम चासो धेरै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रधानमन्त्रीको उम्मेद्वारका ...

२२ बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ। वर्षौँदेखि चलिआएको ...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं- नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ। नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि नेपाल ...

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस
बेलबारी- प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ। मतदातामा चुनावी उत्साह देखिन थालेको छ। स्थानीय चिया पसलदेखि ...

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी
दमौली- अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन्। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका १० स्थानीय तहका ७३ उजुरी परेको ...

निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो ...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) ...

फागुन २१ को निर्वाचनका लागि कांग्रेसको प्रधानमन्त्री उम्मेदवार गगन थापा
काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ। आज सानेपामा बस्ने केन्द्रीय कार्यसमिति ...

चौतर्फी नकारात्मक अनुमानका बीच पहिलो त्रैमासको आर्थिक वृद्धिदर सन्तोषजनक
काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३ प्रतिशत भएको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरिसकेको छ। साउनदेखि असोजसम्मको आर्थिक गतिविधिको तथ्यांकको आधारमा कार्यालयले यो ...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र ...

पश्चिमी वायुको प्रभाव: पश्चिम नेपालमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना
काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज पश्चिम नेपालका विभिन्न भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान ...

भोलिदेखि मौसम बदली हुने
काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्य गरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली ...

पशुपति क्षेत्र विकास कोषले थाल्यो महाशिवरात्रिको तयारी
काठमाडौं- पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ। तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २० दिन थप
काठमाडौं- नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ ...

युरोपेली देश पोल्यान्डको सेनाले पनि लगायो बीवाईडीका कार प्रयोगमा प्रतिबन्ध
काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले डेटा चारी गरेको युरोपेली देश पोल्यान्डको सेनाले पनि ठहर गरेको छ। बीवाईडीका गाडी राम्रा भए पनि नियत भने ...

सिद्धार्थ राजमार्ग सुधारको तयारीका लागि एआईआईबीको २० लाख डलर अनुदान, ऋण दिन पनि इच्छुक
काठमाडौं- पोखराबाट बुटवल जोड्ने सिद्धार्थ राजमार्ग सुधारको अध्ययन तथा अन्य तयारीका लागि एसियाली इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआईआईबी) ले २० लाख अमेरिकी डलर अनुदान दिएको छ। ...

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा
काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरिफायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजनाअन्तर्गत कैलालीको अत्तरिया बस्ने लक्ष्मी भट्टराई भाग्यशाली विजेता घोषणा भएकी छिन्। योजनाअनुसार केन्ट ...

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक क्यासब्याक
काठमाडौं- सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको समय थप गरेको छ। बैंकले योजनाको अवधि २०८३ साल असारसम्मका लागि थप गरेको हो। योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार ...

लक्ष्मी कमर्सियल भेहिकल्स र रिलायन्स फाइनान्सबीच सवारी साधन खरिदमा ईएमआईका लागि समझदारी
काठमाडौं- नेपालमा एसएमएल इसुजु ब्रान्डका कमर्सियल सवारी साधनहरूको आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच कमर्सियल सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि ...

नेप्से परिसूचक बढ्यो, ९ अर्ब ७ करोड रुपैयाँको कारोबार
काठमाडौं- साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय ३२ कम्पनीको १ करोड ९० लाख ...

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्लाबाहिरका
मुस्ताङ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्लाबाहिरका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै
म्याग्दी- लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ। पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो। कुश्मा नगरपालिका-४ स्थित अर्मादी र जलजला ...

प्रतिनिधिसभा निर्वाचन : काठमाडौंमा ७ लाख १० हजार ७०८ जना मतदाता, २५७ जना उम्मेदवार
काठमाडौं- संघीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ७ लाख १० हजार ७ सय ८ जना मतदाता कायम भएका छन्। यसमा महिला ३ ...

अर्थमन्त्री रामेश्वर खनालको पहलमा १२०० मेगावाटको बुढीगण्डकी आयोजनाको मोडालिटी मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालको पहलकदमीमा १ हजार २ सय मेगावाट क्षमताको बहुप्रतीक्षित बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने वित्तीय तथा लगानी मोडालिटी मन्त्रिपरिषद्बाट स्वीकृत भएको ...

सुन्तलाले उचित मूल्य पाएपछि चितवनका किसान उत्साहित
चितवन- जिल्लामा सुन्तलाखेती गर्ने किसान राम्रो मूल्य पाएपछि उत्साहित भएका छन्। विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन्। जिल्लाको इच्छाकामना ...

वीरगञ्ज नाकाबाट ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात
वीरगञ्ज- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको ६ महिनाको ...

आरएसडीसी लघुवित्तकाे खुद नाफा बढ्याे
काठमाडाैं- आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको ...

धितोपत्र अभौतिकीकरणमा सीडीएससीको गैरकानूनी अवरोध, लगानीकर्तालाई सास्ती
काठमाडौं- सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) लिमिटेडले नेप्सेमा सूचीकरण भएका कम्पनीहरूको धितोपत्रलाई अभौतिकीकरण गर्ने काम गर्छ। यो धितोपत्रहरूको स्वामित्वको सुरक्षा, निक्षेप, निकासी र हस्तान्तरणको प्रमुख जिम्मेवारी ...

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी
भोजपुर- भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् । आधुनिक प्रविधि र रेडिमेड कपडाको ...

होटल फरेष्ट इनकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं- होटल फरेष्ट इनले वैदेशिक रोजगारीमा जानेका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले माघ ४ देखि आजसम्मका लागि ...

सूर्यकुण्ड हाइड्रोले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडाैं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका ...

भारतीय कम्पनी एसजेभीएनले अरुण-३ पछि अरुण-४ पनि अगाडि बढायो, ४९ अर्ब रुपैयाँ स्रोतसमेत व्यवस्थापन
काठमाडौं- निर्माणको अन्तिम चरणमा पुगेको ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय सरकारी कम्पनी एसजेभीएन लिमिटेडले नेपालमा अर्को ठूलो जलविद्युत् आयोजना पनि औपचारिक ...

साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन हुने
काठमाडौं- बैंक, वित्तीय संस्था तथा प्रविधिमा आधारित भुक्तानी सेवामा बढ्दो साइबर जोखिम र ठगी नियन्त्रणका विषयमा केन्द्रित दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। अगामी ...

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन्। नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको ...

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
भद्रपुर- चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट पेट्रोल, डिजेल, ...

फेरि पनि राष्ट्रवादकै रटान लगाउँदै ओली-प्रचण्ड
काठमाडौं- शान्तिपूर्ण राजनीतिमा आएपछि निर्वाचन क्षेत्र फेरिरहेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यो पालिको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेद्वारी दिएका छन्। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० ...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने
काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हाल कोशी र ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ...

घोषणापत्रमा अर्थतन्त्रलाई प्राथमिकता दिन महासंघका अध्यक्ष ढकालको आग्रह
काठामाडौं- फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनको घोषणापत्रको तयारीमा रहेका राजनीतिक दलहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि ...

भारतसँग वस्तु निर्यातको पूर्वसूचना आदानप्रदान सम्झौता, चुहावट नियन्त्रण अझै प्रभावकारी हुने
काठमाडौं- नेपाल र भारतबीचमा वस्तु निर्यातको पूर्वसूचना आदानप्रदान सम्बन्धि सम्झौता भएको छ। दुई देशका भन्सार प्रशासनबीचमा यस्तो सम्झौता भएको हो। वस्तुको निर्यात भइसकेपछि गन्तव्यमा नपुग्दै त्यसको ...