पोखरा विमानस्थल आयोजना प्रमुखविरुद्ध अढाइ करोडको भ्रष्टाचार मुद्दा - biznessnews.com
Source: busi
काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादाविपरीत गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर