भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने - biznessnews.com
Source: busi
काठमाडौं- भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ। सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासनमा आएका ती दरका नोट