माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो - biznessnews.com
Source: busi
संखुवासभा- संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख काटिएको छ। भोटखोला गाउँपालिका-२ र