चार लेनको मादी पुल निर्माणको काम अन्तिम चरणमा, वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य - biznessnews.com
Source: busi
तनहुँ- मुग्लिन-पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ। व्यास नगरपालिका-४ र ५ स्थित मादी नदीमाथि