गोड्रेजले सार्वजनिक गर्यो वाशिङ मेसिनमा चार वर्षे कम्प्रिहेन्सिभ वारेन्टीको व्यवस्था - biznessnews.com
Source: busi
काठमाडौं- उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने लक्ष्यसहित गोड्रेज अप्लायन्सेजले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको चार वर्षे कम्प्रिहेन्सिभ वारेन्टीलाई औपचारिक