जोखिमको चेतावनी बेवास्ता गर्दै केटीएम सिटीलाई ऋण, कृषि विकास बैंकको १ अर्ब १५ करोड संकटमा - biznessnews.com
Source: busi
काठमाडौं- कृषि विकास बैंक लिमिटेडले केटीएम सिटी ब्राण्ड उत्पादन गर्ने शेर्पा आउटडुअर्स प्रालिलाई प्रवाह गरेको ठूलो रकमको ऋण उठ्न नसक्दा बैंक स्वयं गम्भीर वित्तीय जोखिममा