बैंकका अध्यक्ष, सदस्य र सीईओ विदेश जाँदा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने - biznessnews.com
Source: busi
काठमाडौं- बैंकको सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमणमा जाँदा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन जारी