Redirecting...

‌ओली भर्सेस पोखरेल : दुवै समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, को नेता कतातिर ? - farakdhar.com

‌ओली भर्सेस पोखरेल : दुवै समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, को नेता कतातिर ? - farakdhar.com
Source: FRDH

नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्ने पक्का भएको छ । उनीहरूले आ-आफ्नो समूहको पदाधिकारी उम्मेदवारको समेत टुंगो लगाएका छन् ।  ओली नेतृत्वको समूहमा शंकर पोखरेल महासचिव, उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । यस्तै, प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखिएको भए पनि अन्तिम निर्णय हुन बाँकी छ । ओली र ज्ञवालीबीच यस विषयमा छलफल जारी रहेको स्रोतले जनाएको छ । उपमहासचिव पदम...