क्रस-होल्डिङ नियन्त्रण गर्न राष्ट्र बैंकको कडाइ - biznessnews.com
Source: busi
काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो क्रस-होल्डिङ नियन्त्रण गर्न सेयर लगानीसम्बन्धी व्यवस्थामा कडाइ गरेको छ। नयाँ निर्देशन जारी गर्दै राष्ट्र बैंकले कर्मचारी सञ्चय