बैंकका कर्मचारीविरुद्ध उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुन्छ : राष्ट्र बैंक - biznessnews.com
Source: busi
काठमाडौं-बैंक तथा वित्तीय संस्थालक्षित विभिन्न घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप