
एमाले बन्दसत्र: यस्तो हुनेछ केन्द्रीय कमिटी
नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ। केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी - जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, श्रमिक, अपांगता तथा पिछडिएको समुदायबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको...

एमाले महाधिवेशन: निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ ।...

विधान संशोधन गरी १०औँ महाधिवेशनकै संरचनामा फर्कियो एमाले
विधान संशोधन गरी आफ्नो १०औँ महाधिवेशनअनुसारकै पार्टी संरचना निर्माण गर्ने भएको छ।...

ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै
काठमाडौँ, मङ्सिर २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हु...

एमाले बन्दसत्र: जेन-जी विद्रोहबारे दुई थरी धारणा
नेकपा एमालेको बन्दसत्रमा जेनजी विद्रोहबारे दुई खाले धारणा प्रस्तुत भएका छन्। भृकुटीमण्डपमा आइतबार सुरु भएको बन्दसत्रको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहलाई ‘विदेशी षड्यन्त्र’ भएको धारणा राख्दै त्यसलाई नै स्थापित गर्न लागेका बेला वरिष्ठ...

एमाले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाको करिब ५ प्रतिशत प्रतिनिधित्व
नेकपा एमालेले ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ।...

निर्धारित समयभन्दा ६ घण्टापछि सुरु भयो एमाले महाधिवेशनको बन्दसत्र
नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । निर्धारित समयभन्दा झण्डै ६ घण्टापछिमात्र केहीबेर अघि भृकुटिमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । आज बिहान...

गोकुल भन्छन्: ओली डुब्दा म पनि डुब्छु
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएका छन् । आइतबार पार्टीको ११ औँ महाधिवेशनको उद्घाटनस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै बास्कोटाले एमाले सबैभदा बलियो शक्ति भएर बाहिर निस्कने दाबी गर...

पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
काठमाडौं । नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर ११ औं महाधिवेशनमा जाने निर्णय गरेको हो। केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहास...

एमालेमा उल्टियो विधान महाधिवेशनको निर्णय, केन्द्रीय कमिटी फेरि ३०१ सदस्यीय बन्ने
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको निर्णयलाई संशोधन गर्दै पदाधिकारी र कमिटीको संख्या पुरानै अवस्थामा फर्काएको छ । यससँगै पार्टीको केन्द्रीय कमिटी फेरि ३०१ सदस्यीय बन्नेको छ ।...

विधान संशोधन गरेर एमालेले पदाधिकारीको संख्या १९ पुर्यायो, ३०१ सदस्यीय केन्द्रीय कमिटी
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको विधान संशोधन भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको हो । विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको हो । ...

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटी यथावत
काठमाण्डु– नेकपा एमालेले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ। आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो। बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो । अध्यक्ष १,...

विधान संशोधनपछि यस्तो बन्नेछ एमालेको संरचना, हटाइयो वरिष्ठ उपाध्यक्ष पद
काठमाडौं । नेकपा एमालेको विधान संशोधन भएको छ । जसअनुसार १५ सदस्यीय रहेको पदाधिकारी संख्या बढेर १९ सदस्यीय बनाइएको छ । भने २५१ सदस्यीय रहेको केन्द्रीय कमिटीको संख्या ३०१ जना बनाइएको हो । एमाले ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको पूर्वसन्ध्यामा बसेको...

एमाले केन्द्रीय कमिटीमा ओलीले विधान संशोधन प्रस्ताव पेश गर्दै, नमान्ने पोखरेल समूहको चेतावनी
कठमाण्डु – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्दैछन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा केन्द्रीय कमिटि बैठक सुरु भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्...

११ औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटी मण्डपमा एमालेको अन्तिम केन्द्रीय कमिटी बैठक
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक बसेको छ । काठमाडौंको भृकुटीमण्डपमा ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बैठक बसेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने का...

अष्टलक्ष्मीको आक्रोशः केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?
अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताएकी छिन् ।...

कोइराला, गान्धी र हसिनाले चलाएजस्तो हैन एमाले : विष्णु रिजाल
नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टीको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरेर जान कसैलाई पनि समस्या नरहेको बताएका छन्। उनले आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११औं महाधिवेशनमा सर्वसम्मत ढंगले अध्यक्ष बनाउने...
![महाधिवेशनको अन्तिम तयारीमा एमाले, नारा तय, दुई पक्षबीच भिडन्त, प्रतिनिधि १३ गते छानिने [तस्बिर]](https://hamrakura.com/uploads/news/images/uml-meeting-82-8-10%20(8).jpg)
महाधिवेशनको अन्तिम तयारीमा एमाले, नारा तय, दुई पक्षबीच भिडन्त, प्रतिनिधि १३ गते छानिने [तस्बिर]
नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको जनाएको छ।...

मेरो घरमा आगो लगाएर बनेको सरकार होइन यो?
नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने धारणालाई उठाउँदै आएका छन्। गत भदौ २३ को जेनजी आन्दोलन र त्यसैको आडमा भएको तोडफोड, आगजनी र विध्वंसपछि भदौ २४ मा राजीनामा गरेर हटेका...

मंसिर २७ मा हुने महाधिवेशनका लागि एमालेको महाधिवेशन प्रतिनिधि छनोट अझै टुंगेन, पाँच बुँदे निर्देशन
मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । ...

‘प्रतिनिधिसभा पुनः स्थापनाले तत्कालको द्वन्द्वलाई हल गर्दैन’
नेकपा (एमाले) सचिव योगेश भट्टराईले यतिबेला दलभित्र प्रस्ट धारणा राख्ने युवापङ्क्तिका नेताको छवि बनाइरहेका छन्। गत भदौ २३–२४ को जेनजी आन्दोलन र त्यसको आडमा भएको तोडफोड, आगजनी आदिले नेपालको अवस्था विगतजस्तो छैन। सबैजसो दलमा नेतृत्व हस्तान्तरणको जबर्जस्...