विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
१ घण्टा अघि
Save from Later

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित...

उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
१ घण्टा अघि
Save from Later

उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी

काठमाडौं । नेकपा एमालेकाे आसन्न ११औँ महाधिवेशनमा उपत्यकाबाट केन्द्रीय सदस्यका लागि युवा नेता हिमेश केसीले दावी पेश गरेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट एमालेका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका केसी स्थानीय र केन...

एनपिएल : आज दुई खेल हुँदै
७ घण्टा अघि
Save from Later

एनपिएल : आज दुई खेल हुँदै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बज...

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
१७ घण्टा अघि
Save from Later

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्म...

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
१८ घण्टा अघि
Save from Later

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर

काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा स्थान बनाएको ह...

महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
१९ घण्टा अघि
Save from Later

महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी

झापा । झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । कोशी प्रदेश भलिबल सङ्घलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको ‘बी’ समूह चरणको आफ्नो अन...

विश्वकप क्वालिफायर खेल्ने महिला टोलीको बन्द प्रशिक्षण सुरु
२० घण्टा अघि
Save from Later

विश्वकप क्वालिफायर खेल्ने महिला टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार २६ सदस्यीय प्रारम्भिक ट...

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
२० घण्टा अघि
Save from Later

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा लुम्बिनी लायन्सविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभर...

बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
२१ घण्टा अघि
Save from Later

बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?

काठमाडौं । सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको बैठकमा राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू उपस्थित छन् । बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भ...

देउवा भेट्न महाराजगञ्ज पुगे ओली
२१ घण्टा अघि
Save from Later

देउवा भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न ओली महाराजगञ्जस्थित देउवाकै निवास पुगेका हुन् । दुई शीर्ष नेताबीच समसामियक राजनीतिक विषयमा छलफल भइरहेको ओली सचिवालयले जानकारी दिए...

टस जितेर लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर
२२ घण्टा अघि
Save from Later

टस जितेर लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका हुन्। छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई...

एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
१ दिन अघि
Save from Later

एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक ...

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
१ दिन अघि
Save from Later

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौँ। काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू प्लेअफ पुगेको हो । काठमान्डूलाई प्लेअफमा पु¥याउन आजको खेलमा भीम सार्कीले महत्वपूर्ण भूमिका निभाए । उ...

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
१ दिन अघि
Save from Later

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निक...

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
१ दिन अघि
Save from Later

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले राष्...

एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर बने शाहब
१ दिन अघि
Save from Later

एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर बने शाहब

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन् । आज पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए । उनी एनपिएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने । शाहबले चार ओभर...

एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
१ दिन अघि
Save from Later

एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल

काठमाडाैं । एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा बिहीबार आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अ...

क्रिस लिनको अर्धशतकमा चितवनलाई सुदूरपश्चिमले दियो १७० रनको लक्ष्य
१ दिन अघि
Save from Later

क्रिस लिनको अर्धशतकमा चितवनलाई सुदूरपश्चिमले दियो १७० रनको लक्ष्य

काठमाडाैं । क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १...

सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै चितवन
१ दिन अघि
Save from Later

सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै चितवन

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । ...

पोखरालाई हराउँदै काठमाडौँ प्लेअफमा
१ दिन अघि
Save from Later

पोखरालाई हराउँदै काठमाडौँ प्लेअफमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ । आजको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान स...

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयो...