
पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम जेन जी आन्दोलन :डीपी अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाममा जेनजी आन्दोलन भएको बताएका छन् ।...

यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै समसामयिक राजनीतिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । जेन जेड आन्दोलनपछि डिरेल भएको संविधानलाई निर्वाचनले...

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । बिस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो । पार्टीका प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्...

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ। बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो।पार्टीका प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयम...

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु
चितवन, कात्तिक २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । विस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यता...

रास्वपाको विस्तारित बैठक सुरू
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरू भएको हो ।...

रास्वपाको विस्तारित बैठक सुरु
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को विस्तारित बैठक सुरु भएको छ। चितवनको सौराहामा बैठक सुरु भएको हो । पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले रा...

रास्वपाको विस्तारित बैठक आजदेखि, आगामी रणनीति तय गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज शुक्रबारदेखि चितवनको सौराहामा सुरु हुने भएको छ । बैठकले पार्टीको आगामी रणनीति तय गर्ने भएको छ । पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार, बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्...

रास्वपाको विस्तारित बैठक आजदेखि सुरु हुँदै
काठमाडौँ । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सुरु हुँदै छ । २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु ग...

जेनजी आन्दोलनमा फिल्डका सुरक्षाकर्मीसँग बयान लिने तयारी
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले...

सुप्रिम सहकारी प्रकरण: रवि र छविको मुद्दामा जिल्लाको मिसिल झिकाउन उच्चको आदेश
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपूर बुटवल इजलासले जिल्ला अदालतको आदेश र सुरुवाती मिसिलहरु झिकाउने आदेश गरेको छ ।न्यायाधीश वासुदेव...

बाबुराम र जनार्दनबाट ‘सँगै काम गरौं’ भन्ने प्रस्ताव आयो: मनिस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिस झाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले रास्वपाको नेतृत्व लिन इच्छा देखाएको बताएका छन्।चितवनमा शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समिति...

रास्वपा विस्तारित बैठकको तयारी पुरा
चितवनमा शुक्रबारदेखि हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठकको तयारी पुरा भएको छ।दुई दिनसम्म सञ्चालन हुने विस्तारित बैठकको तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।कात्तिक २२ गतेसम्म ...

बाबुराम र जनार्दनसँगको छलफलमा रास्वपा, सहमतिकाे सम्भावना कति ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मासहितका नेतासँग सहकार्यका सम्भावनाबारे सक्रिय रूपमा संवाद अघि बढाएको बताएका छन् ।...

रास्वपाको विस्तारित बैठक भोलिदेखि, पार्टीको अगामी रणनीति तय गर्ने मुख्य एजेण्डा
चितवनको सौराहामा शुक्रवारदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ ।...

सांसदको काम देश बनाउने र थिती बसाल्ने हो : डा.स्वर्णिम वाग्ले
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सांसदको मूल जिम्मेवारी देश बनाउने र थिती बसाल्ने रहेको बताएका छन् । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई विभिन्न सामग्री हस्तान्तरण कार्यक्रमका क्रममा वाग्लेले भने, ...

जाँचबुझ आयोगले लियो रास्वपा सभापति रवि लामिछानेसँग बयान
काठमाडौं : गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ। ...

नख्खु कारागारबाट सिंहदरबार झिकाएर जाँचबुझ आयोगले रवि लामिछानेसँग लिन थाल्यो बयान
१९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु जेलबाट बाहिर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिन सुरु गरेको छ । लामिछानेलाई बयानका लागि ललितपुरको नख्खु कारागारबाट सिंहदरबार...

‘जेन-जीका जिम्मेवारी निर्वाह गर्न नसके दलहरू धुलिसात हुन्छन्’
सुबाेधराज प्याकुरेलको अनेक परिचय छ। मानव अधिकारकर्मी, विकासविद्देखि समाजका घटनाक्रममा तिखो टिप्पणी गर्नु उनको विशेषता हो। मुलुकको पछिल्लो जेनजी आन्दोलन र यसका संकेतबारे ‘नागरिक फ्रन्टलाइन’ को बुधबारको संस्करणमा उनले खुलेर कुरा गरेका छन्। प्रस्तुत छ– ...

फेरि पनि लोकतन्त्र, फेरि पनि गणतन्त्र
भ्रष्टाचारविरुद्ध जागेका जेन–जीको दुई दिनको आन्दोलनले मुलुकमा ठुलो उलटफेर गरिसकेको छ। आन्दोलनको रापतापले अनिश्चित मोड लिएपछि केपी शर्मा ओलीले मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता मुलुक सरकारविहीनताको अवस्थामा छ। मंगलबार दिनभ...

गृहमन्त्रीको राजीनामाले पुग्दैन, प्रधानमन्त्रीको जवाफदेही खोइ ?
प्रमुख प्रतिपक्षी दलहरुसँगमात्र होइन सत्तामा रहेको कांग्रेसको एउटा खेमा समेत सरकारसँग असन्तुष्ट थियो। कांग्रेसको आन्तरिक विवादले सरकार कमजोर बनाउँदै गरेको बेला एमालेभित्रको विद्या भण्डारी समूह पनि अहिलेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग अ...

नेपाललाई श्रीलंका-बाङ्लादेश नबनाऔँ
पछिल्लो समय टिकटक र रेडडिटमा भाइरल ‘नेपो किड्स’नामक गतिविधिले ठुलो हलचल ल्याएको छ। यो गतिविधिमार्फत राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैली (लक्जरी कार, महँगा ब्रान्डका पहिरन र विदेशको हिँडडुल)माथि प्रश्न उठाइएको छ। भ्रष्टाचारमार्फत आर्जित सम्पत्तिले...

‘अहिलेको जस्तो नक्कली गणतन्त्र चाहिएको छैन’
अमरेशकुमार सिंहले गत निर्वाचनमा आफ्नो दल नेपाली कांग्रेसबाट उम्मेदवारी पाएनन्, तर स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए। लगातार संसदमा जितेर आइरहेका तराईका लोकप्रिय नेताले अनायासै उम्मेदवारी नपाउने स्थितिले उनलाई एउटा नयाँ अवतारमा ढालेको छ। उनी आफैं ...

के यस्तै थियो त बिपीको सपना ?
नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा बीपीवादप्रति अगाध आस्था राख्ने यो अकिञ्चनबाट श्रद्धाञ्जली स्वरूप यी हरफ कोर्ने जमर्को गरिएको छ। बिपीले जन्माएको, हुर्काएको र बढाएको पार्टी नेपाली काँग्रेसको वर्तमान भूमिकाबाट आमजन...

अन्तरिम सरकार डेढ महिना टिक्न मुस्किल छ : खगराज अधिकारी
नेकपा एमालेका स्थायी कमीटी सदस्य खगराज अधिकारीले अन्तरिम सरकार डेढ महिना पनि टिक्न मुस्किल भएको बताएका छन्। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो धारणा राखेका हुन्।सुरक्षा निकायसँग सरकारको टसल पर्ने अवस्था आएको बताउँदै अधिकारीले सरकार बनाएकाह...