Redirecting...

२४ घण्टामा देशभर २२ स्थानमा आगलागी - www.onlinekhabar.com

२४ घण्टामा देशभर २२ स्थानमा आगलागी - www.onlinekhabar.com
Source: onkh

कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ । रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई/दुई स्थानमा आगलागीका घटना घटेका छन् ।