ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ? - meronews.com
Source: mnes
काठमाडौँ। नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको प्यानल तय भएको छ । ओली पक्षले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यका उम्मेदवारको प्रस्तावित सूची तयार गरेको छ । ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ। महासचिवमा शंकर पोखरेलकै नाम […]