अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी - meronews.com
Source: mnes
काठमाडौं । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रकाश पौडेलले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा दिएका छन् । एमालेको एघारौं महाधिवेशनमा पौडेलले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट उनले खुला सदस्यमा दर्ता गराएका हुन् । म्याग्दीका पौडेल जुझारू युवाका रूपमा चिनिन्छन् । गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा […]