Redirecting...

तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी - meronews.com

तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी - meronews.com
Source: mnes

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा केहीबेरअघिमात्रै उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। लगातार तेस्रो पटक एमालेको नेतृत्व गर्नका लागि ओली अध्यक्षको उम्मेदवार बनेका हुन्। यसअघि उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि उम्मेदवारी […]