Redirecting...

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि - meronews.com

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि - meronews.com
Source: mnes

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८ बजेपछि मात्र हुने भएको छ। महासचिव शंकर पोखरेलले सूचना जारी गरेर बिहान ८ बजेदेखि मात्रै मतदान हुने बताएका छन्।उनले विद्युतीय भोटिङमा समस्या रहेको देखाउँदै बिहानको लागि मतदानको समय राखिएको बताए । यस्तै उनले चिसो मौसम भएकाले पनि बिहानबाट मात्रै मतदान हुने तर्क गरे।