लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ - meronews.com
Source: mnes
काठमाडौं । नेकपा (एमाले)का नेता लेखराज भट्टले आफू पुनः सचिव पदको उमेदवार नबन्ने बताएका छन् । भृकुटीमण्डपमा जारी पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षले सचिवको उम्मेदवारमा उनको नाम समावेश गरेपछि उनले आफू सो पदमा पुन: नदोहोरिने उनले बताएका हुन् । भट्ट पार्टीको १०औँ महाधिवेशनबाट सचिव बनेका थिए । महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि […]