
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको कमजोर व्यवस्थापनले देशको समग्र अर्थतन्त्र र रोजगारीमा नकारात्मक असर परेको बताएका छन् ।नेपाल पूर्वाधार पत...

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
भोजपुर : भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा लामो समयदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको एक क्रसर उद्योगलाई जिल्ला अनुगमन समितिले बन्द गराएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको उक्त उद्योगले प्राकृतिक स्रोतको अनधिकृत दोहन गर्दै....

रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न, २४९ घरधुरीलाई घर–घरमा पानी आपूर्ति
म्याग्दी: बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ मचभबm पूरा गर्ने उद्देश्यसहित निर्माण गरिएको रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित यस य...

मुगुका युवाबाट ऊर्जा मन्त्री कुलमान घिसिङलाई ‘झरो’ उपहार, ९५ प्रतिशत जनतामा अझै उज्यालो नपुगेको पीडा व्यक्त
काठमाडौँ - कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा आजसम्म पनि ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई प्रतीकात्मक ‘झरो’ उपहार दिए...

आज विश्व टनेल (सुरुङ) दिवस: भूगोल बुझ्ने सीपदेखि नवप्रवर्तनसम्मको सम्मान
काठमाडौं : आज विश्वभर विश्व टनेल दिवस (World Tunnel Day) मनाइँदैछ। भूमिगत संरचना निर्माणका क्षेत्रमा काम गर्ने प्राविधिक, इन्जिनियर, भूसंरचना विज्ञ, प्राविधिक श्रमिकदेखि नीतिनिर्मातासम्म सबैको योगदानलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ।य...
मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो
काठमाडौं : हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा- केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौ...

अर्थमन्त्री खनालद्वारा चिसापानी–राजकाडा केबलकारको अवलोकन
काठमाडौं : सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीबाट राजकाडासम्म सञ्चालनमा आउने केबलकार परियोजनाको अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् ।सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी पुगेका अर्थमन्त्री खनालले उक्त परियोजनाको स्थलगत अवलोकन गरेको...

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत प्रगति, २०८३ फागुनभित्र उत्पादन लक्ष्य
म्याग्दी: म्याग्दीमा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको करिब ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धित यस आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य तीव्र गतिमा...

विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न....

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
म्याग्दी : निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरिएको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनालाई ९.२५ मेगावाट थप गरी ४६ दशमलव २५ मेगावाट पु¥याइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ ।आयोजना प्रमुख रमेश सुवेदीका अनुसा...