४ मन्त्रालयको बोझ घटाउँदै प्रधानमन्त्री, पूरै समय निर्वाचनका लागि दिने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले हाल सम्हालिरहेका मन्त्रालयको कार्यबोझ घटाउने भएकी छिन् । निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै उनले हाल सम्हालिरहेका चार मन्त्रालयमध्ये केहीको कार्यबोझ घटाउने तयारी गरेकी हुन् । अहिले कार्कीले प्रधानमन्त्रीसहित परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय सम्हाली रहेकी छिन् । तर निर्वाचनलाई पुरै समय दिनका लागि केहि मन्त्रालय अन्य मन्त्रीलाई सुम्पिने तयारी भइरहेको स्रोतले बताएको […]