स्थानीय आवाजको विश्व मञ्च : सुनिता डंगोल र स्थानीयकरणको गहिरो अर्थ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– विश्वव्यापी विकासका बहसहरू प्राय: राष्ट्रराज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशस् स्वीकारिँदै गएको छ। विकासको वास्तविक प्रभाव देखिने स्थान स्थानीय तह हो र त्यसका वास्तविक वाहक स्थानीय सरकारहरू नै हुन्। यही बदलिँदो सोचको प्रतिबिम्ब बनेर काठमाण्डु महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल युरोपेली संसदको मञ्चमा उभिनु केवल […]