मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता - jalasarokar.com
Source: jlso
तनहुँ : भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न स्थानमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणका गुनासो सुन्न भ्याइनभ्याइ भ...